ब्रेकिङ न्युज

6/recent/ticker-posts

शनिबार कुन राशिका लागि कति शुभ ?

वि.सं.२०७७ साल असोज २४ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–अष्टमी,१६ घडी ४० पला,मध्यान्ह १२ बजेर ४१ मिनेट उप्रान्त । नक्षत्र–पुनर्वशु,३७ घडी ५२ पला,बेलुकी ०९ बजेर १० मिनेट उप्रान्त तिष्य । योग–शिव,३९ घडी ०४ पला,बेलुकी ०९ बजेर ३९ मिनेट उप्रान्त सिद्ध । करण– कौलव,मध्यान्ह १२ बजेर ४१ मिनेट उप्रान्त तैतिल,रातको १२ बजेर ३२ मिनेट उप्रान्त गर । आनन्दादिमा–छत

from रातोपाटी https://ift.tt/3lv8GfV

Post a Comment

0 Comments