ब्रेकिङ न्युज

6/recent/ticker-posts

गोलकिपरको आत्मघाती गोलले रियललाई राहत, एथ्लेटिकोको अपराजित यात्रा जारी

 सेभियाविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिडले ला लिगामा तीन खेलको जीतविहीन यात्रा अन्त्य गरेको छ । शनिबार राति भएको खेलमा रियल १–० गोलले विजयी बन्यो ।खेलमा एक मात्र गोल सेभियाका गोलकिपर यासिन बोउनाउले गरे । भिनिसियस जुनियरको प्रहार गोलकिपर यासिनलाई लाग्दै गोलमा परिणत भएको थियो । यासिन सन् १९९१ पछि आत्मघाती गोल गर्ने सेभियाका पहिलो गोलकिपर हुन् ।खेलमा सेभियाले मात्र दुई पटक रियलको पोष्टमा आक्रमण गर्न सक्यो । उता, रियलका लागि करिम बेन्जेमाले गोलका थुप्रै अवसर गुमाए भने टोनी क

from रातोपाटी https://ift.tt/2VIIvru

Post a Comment

0 Comments