ब्रेकिङ न्युज

6/recent/ticker-posts

अंतरिक्षमा पहिलो पटक फलाइयो मूला, नासाले सेयर गर्यो तस्बिर

वैज्ञानिकले पहिलो पटक अंतरिक्षमा मूला फलाएको छ । यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ । नासाकी अंतरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन् । केटलाई २० वटा मूलालाई प्याक गरेर सन् २०२१ मा पृथ्वीमा ल्याउनका लागि कोल्ड स्टोरेजमा राखेकी छिन् ।नासाले ट्वीटरमा यसबारे जानकारी दिएकी हुन् । नासाले यो परीक्षणको नाम प्लान्ट हेबिटेट–०२ राखेको छ । स्पेस स्टेशनमा फलाउनका लागि मूला नै यसकारण रोजियो किनभने वैज्ञानिकलाई विश्वास थियो कि यो २७

from रातोपाटी https://ift.tt/33MKFdL

Post a Comment

0 Comments