ब्रेकिङ न्युज

6/recent/ticker-posts

बार्साको ३० वर्ष यताकै खराब सुरुवात, सन् १९९१ पछि क्याडिजसँग पहिलोपटक पराजित

 नवप्रवेशी क्याडिजसँग बार्सिलोना सन् १९९१ पछि पहिलोपटक पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एकविरुद्ध दुई गोलको अन्तरले पराजित भएको हो । रोचक कुरा, पछिल्लो पटक बार्सिलोना क्याडिजसँग पराजित हुँदा म्यानेजर रोनाल्ड कोम्यान खेलाडीका रुपमा बार्सिलोनाबाट खेल्थे ।बार्सिलोनाले स्पेनिस ला लिगामा सन् १९८७–८८ पछि सबैभन्दा खराब शुरुवात गरेको हो । कोम्यानको टोलीले १० खेलपछि मात्र १४ अंक बटुल्न सकेको छ । ३२ वर्षअघि टोलीले यही अवस्थामा १३ अंक बटुलेको थियो । यो सिजन रियल म्याड्रिड र बार्

from रातोपाटी https://ift.tt/39KGeUF

Post a Comment

0 Comments