ब्रेकिङ न्युज

6/recent/ticker-posts

सोमबार कुन राशिले विशेष ध्यान दिने, कसको दिन कस्तो ?

विसं.२०७७ साल मंसिर २२ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–सप्तमी,२१ घडी २२ पला, दिउँसो ०३ बजेर १६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मघा,१३ घडी ३९ पला, दिउँसो १२ बजेर ०२ मिनेट उप्रान्त पूर्र्वाफाल्गुनी । योग–विष्कुम्भ, ४९ घडी २५ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त प्रिती । करण– बव,दिउसो ०३ बजेर १६ मिनेट उप्रान्त बालव,रातको ०२ बजेर २८ मिनेट उप्रान्त कौलव । आनन्द

from रातोपाटी https://ift.tt/37DmWy1

Post a Comment

0 Comments