ब्रेकिङ न्युज

6/recent/ticker-posts

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माण सुरु

बनेपा, १६ माघ । नेपालमा नै राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धी नीति निर्माण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माण सुरु गरिएको छ । काभ्रेको बनेपा नगरपालिका–१३ र १४ मा रहेको पेरुङ्गे डाँडामा विश्वविद्यालय निर्माणको काम सुरु गरिएको हो । सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेटमा राष्ट्रिय […]

from News24 : Premium News Channel https://ift.tt/3te9Tgz

Post a Comment

0 Comments