बेलायत औपचारिक रुपमा युरोपेली संघ (इयू) बाट अलग भएको छ । आधा रात पछि बेलायत पूर्ण रुपमा इयूबाट अलग्गिएको हो । यो मौकामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ३१ डिसेम्बर राती ११ बजे नै नयाँ सम्बन्धको सुरुवात हुन लागेको जानकारी दिए । उनले यसलाई एक नयाँ सुरुवात बताएका छन् । यो मौकामा उनले आफ्नो दायित्व पूर्ण रुपमा निर्वाह गर्ने बताएका छन् । बोरिस जोनसोनले ब्रेक्जिटको लामो प्रक्रिया अब समाप्त भएको पनि बताए । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले बेलायतले सधैं एक मित्रवत् र सहयोगी
from रातोपाटी https://ift.tt/3rTOdpg
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
8 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।