पोखरा, १९ पुष । कोरोना संक्रमण नियन्त्रण गर्न सरकराले लकडाउन गरेसँगै बन्द रहेको पदयात्रा पर्यटनका लागि उत्कृष्ट गन्तव्य पर्यटकीय गाउँ घान्द्रुक माघ १ गतेदेखि खुला हुने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने पर्यटकीय गुरुङ गाउँ कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गते लगाएको लकडाउनसंगै बन्द थियो । लकडाउन खुला रहे पनि पर्यटकका लागि […]
from News24 : Premium News Channel https://ift.tt/2MtpZlq
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।