ब्रेकिङ न्युज

6/recent/ticker-posts

वनमन्त्री र सचिवबीच टकराव

काठमाडौँ ।  नियुक्त भएको डेढ महिना नबित्दै वनमन्त्री प्रेम आले र वन सचिव डा. विश्वनाथ ओलीबीच टकराव सुरु भएको छ ।वन मन्त्रालय स्रोतका अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजीलगायत विषयमा मन्त्री र सचिवबीच द्वन्द्व सुरु भएको हो ।मन्त्री आलेले बिहीबार पत्रकार सम्मेलन गरी वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेजीको घोषणा गरेका थिए । वन सचिव ओली, मन्त्रालयका प्रवक्ता प्रकाश लम्साललगायत उच्च कर्मचारीहरुले सो सम्मेलनमा बहिष्कार गरेका थिए ।मन्त्री आलेले पत्रकार सम्मेलन गरिरहेका बेला

from रातोपाटी https://ift.tt/2NKzehC

Post a Comment

0 Comments