ब्रेकिङ न्युज

6/recent/ticker-posts

बर्डफ्लु देखिएपछि उपत्यकामा कुखुराको मासुको मूल्य घट्यो

काठमाडौं, १९ माघ । उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घटेको छ । पशुसेवा विभागले शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस र टर्कीमा शनिवार बर्डफ्लु संक्रमण भएको पुष्टि भएको थियो । बन्दाबन्दी खुलेसँगै निरन्तर रूपमा बढिरहेको कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ७० रुपैयाँसम्म पुगेको थियो […]

from News24 : Premium News Channel https://ift.tt/3cuhVMa

Post a Comment

0 Comments