ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने

 खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ । नेपालीका लागि यो इन्धन भए पनि विकसिन मुलुकमा भने यसलाई तीन प्रकारले प्रयोगमा ल्याइएको पाइएको छ ।नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्ने कार्य सुरु भएको छ । यो विषयमा निगम र केयूबीच इन्धन र उर्जा क्षेत्रमा सहकार्य गरी काम गर्ने भनेर हालै द्विपक्षीय सम्झौता भएको छ ।सम्झौता पत्रमा केयूका तर्फबाट स्कुल अफ इन्जियनियरिङका डिन डा. डम्बरबहादुर नेपाली निगमक

from रातोपाटी https://ift.tt/36x2rmW

Post a Comment

0 Comments