ब्रेकिङ न्युज

6/recent/ticker-posts

तीनकुने–कोटेश्वर–जडीबुटी : सुरुङमार्ग निर्माण गर्न अध्ययन

काठमाडौँ, २० माघ । राजधानीको तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राजधानीको सडक व्यवस्थापनको ठूलो समस्याका रूपमा रहेको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम हटाउन सो क्षेत्रमा सुरुङमार्ग निर्माण गर्ने निष्कर्षमा पुगी अध्ययन सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरुङमार्ग बनाउने निष्कर्षमा पुगिए पनि […]

from News24 : Premium News Channel https://ift.tt/2NOaFQS

Post a Comment

0 Comments