रुपन्देहीको गैडहवा गाउँपालिका–६, गुलरियाका २६ वर्षीय दिनेश लोधको    हत्या अभियोगमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७  बाट  रामवरण यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ ।आफ्नी श्रीमतीसँग यौनसम्बन्ध राखेको  थाहा पाएपछि यादवले  लोधको  हत्या  गरेको प्रहरीको  दाबी  छ ।गत  मङ्सिर १७ गते बिहान ७ः३० बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडक खण्डको पूर्वी किनारमा लोधको शव फेला परेको थियो ।इलाका  प्रहरी  कार

from रातोपाटी https://ift.tt/38wJgua