काठमाडौं , १९ चैत । कोरोना संक्रमण जोेखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम अगाडि बढाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको वा कोरोनाको लक्षण शंका देखिएका मानिस माथि ज्वरो नाप्ने काम भइरहेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । चार दिन अघि देखि ‘नाकामा रहेका हेल्थ डेस्कमा […]
from News24 : Premium News Channel https://ift.tt/3rEpbsR
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।