स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै उनको स्थानमा रियल म्याड्रिडका एडिन हजार्डलाई भित्र्याउने तयारी युभेन्टसले गरेको छ । स्पेनिस पत्रिका मार्काका अनुसार युभेको अनुबन्ध गर्ने सम्भावित खेलाडीको सूचीमा हजार्ड शीर्ष स्थानमा रहेका छन् ।रियलका लागि यो सिजन दुवै खेल शुरुवात गरेका हजार्डलाई किलियान एम्बाप्पेको आगमनसँगै सुरुवाती ११ मा पर्न प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ । हजार्ड रियलमा नै रहन चाहन्छन् तर उनी नियमित फुटबल खेल्न चाहन्छन् र क्लबमा महत्त्वपूर्ण रहेको महसुस गर्न चाहन्छन्
from रातोपाटी https://ift.tt/3DsAFqg
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।