ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रदेश २ मा जसपाको बैठक: एक व्यक्ति एक पदको अवधारणामा छलफल

 जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस समिति बैठकमा पार्टीभित्र एक व्यक्ति, एक पदको अवधारणामाथि व्यापक छलफल भइरहेको छ । आइतबार जनकपुरधाममा पार्टी सङ्गठन सुदृढीकरण र जनजागरण अभियान अन्तर्गत समीक्षा गर्ने क्रममा एक व्यक्ति, एक पदको अवधारणामाथि छलफल भइरहेको बैठकमा सहभागी नेताहरूले जानकारी दिएका हुन् ।जसपाका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकमा तत्कालीन राजपा र तत्कालीन समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको समायोजन, नयाँ तथा पुराना नेता तथा कार्यकर्ताको व्यवस्थापन र सङ्गठन म

from रातोपाटी https://ift.tt/3CLTcNi

Post a Comment

0 Comments