ब्रेकिङ न्युज

6/recent/ticker-posts

वालिङमा १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण

स्याङ्जाको वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷०७८ मा रु १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, एकल एवम् विधवा महिला, असाहय, अपाङ्गता भएका ब्यक्तिका लागि बैंकमार्फत रु १६ करोड ३१ लाख २१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए । नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्तिको सूची तयार गरेर विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी छ हजार ६२८ जनालाई

from रातोपाटी https://ift.tt/3ALC3BT

Post a Comment

0 Comments