ब्रेकिङ न्युज

6/recent/ticker-posts

मोटरसाइकल रुखमा ठोक्किँदा दुईको मृत्यु, एक घाइते

धनुषामा तीन जना सवार रहेको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीव्र गतिमा रहेको बा.४८.प ५५२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनुषाको गणेशमानचारनाथ नगरपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय दीपलाल महरा र २१ वर्षीय हरिचन महराको मृत्यु भएको हो । लालबाबु पासवान गम्भीर घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।

from रातोपाटी https://ift.tt/3vjVGQi

Post a Comment

0 Comments