ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रभु साहको प्रश्न : प्रचण्ड कुन एंगलबाट माओवादी हुन् ?

नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहले नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब  पुष्पकमल दाहाल भएको टिप्पणी गरेका छन् ।गृह जिल्ला रौतहटमा बडा दसैँ दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादीको सिद्धान्त छोडेर प्रतिक्रियावादीको पछिपछि लागेकाले अब प्रचण्ड पुष्पकमल दाहाल मात्र रहेको बताए ।साहले माओवादी र कम्युनिस्टको नाउँमा भोट लिएर शेरबहादुर देउवाको पछि लागेका प्रचण्ड र  माधव नेपाल कुनै पनि हालतमा  कम्युनिस्ट हुनै नसक्ने दाबी गरे ।'माओ

from रातोपाटी https://ift.tt/2Xl65ik

Post a Comment

0 Comments