सरकारले राखेको चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने करिब–करिब निश्चित भइसकेको छ । यही साताको आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लेखा समितिमा बोल्दै अर्थतन्त्रमा चारैतिरबाट चाप परेकाले सरकारले राखेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने बताएका थिए ।उनले नेपालको पछिल्लो आर्थिक स्थित र आर्थिक गतिविधिले सात प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पुरा नहुने उल्लेख गरेका थिए । चालू आर्थिक वर्षमा नियन्त्रण नै गर्न नसक्ने गरेर निरन्तर
from रातोपाटी https://ift.tt/3rd28XM
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।