ब्रेकिङ न्युज

6/recent/ticker-posts

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १३१ रूपैयाँ ५८ पैसा र बिक्री दर १३२ रूपैयाँ १८ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ११ पैसा र बिक्री दर १३८ रूपैयाँ ७४ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ १० पैसा र बिक्री दर १६० रूपैयाँ ८३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०० पैस

from रातोपाटी https://ift.tt/erdS97m

Post a Comment

0 Comments