जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी  न्युन  चापीय  रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको जनाएको छ । जसका कारण हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १,  प्रदेश ५ र कर्णाली  प्रदेश तथा आसपासका भूभागका  केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । जारी मौसम पूर्वानुमानका अनुसार  दिउँसो देशभर  सामान्यतया  

from रातोपाटी https://ift.tt/3hewpzk