ब्रेकिङ न्युज

6/recent/ticker-posts

चीनको ऊहानस्थित वाटर पार्कमा पार्टी गर्न पुगे १५ हजार व्यक्ति

मास्क नलगाएका हज्जारौंको भीड वाटर ट्युब्समा तैरिरहेका छन् र म्युजिकल फेस्टिबलको मज्जा लिइरहेका छन् ।यो एउटा यस्तो तस्बिर हो जुन सन् २०२० को कोरोना कालमा देख्न मुश्किल छ । तर चीनको शहर ऊहानमा सप्ताहन्तमा केही यस्तै दृश्य देखिएको छ ।यसै शहरबाट गत वर्षको अन्त्यमा कोरोनाभाइरसको सुरुवात भएको थियो ।ऊहान माया बीच वाटर पार्कमा पार्टी गर्न पुगेका यी मानिसहरुलाई देखेर लाग्छ कि उनीहरु कोरोनाको त्यो भयावह स्थितीबाट बाहिर आइसकेका छन् जससँग संसार अहिले पनि लडिरहेको छ ।यो तस्बिर त्यो समयको तस्बिरभन्दा ठ्याक्कै

from रातोपाटी https://ift.tt/3aIuX5C

Post a Comment

0 Comments