ब्रेकिङ न्युज

6/recent/ticker-posts

“किन हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष सरकारी मोटरसाइकल प्रयोग गर्दैनन्?”


किन हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष सरकारी  मोटरसाइकल प्रयोग गर्दैनन्?




ल्दिबारी गाउँपालिकाका उपाध्यक्ष
डम्बर गिरी विगत केही वर्षदेखि नै समाजको विकासका लागि सक्रिय रूपमा काम गर्दै आएका छन् l

ल्दिबारी गाउँपालिकाको उपाध्यक्ष हुनु भन्दा पहिलेदखिनै डम्बर गिरीले गाउँमा सडक निर्माणमा योगदान पुर्‍याइरहेको  थिए l

 उनले मानिसहरूलाई बिजुली ट्रान्सफार्मरको महत्व बारे पनि जानकारी गराइरहेको थिऐ l, गाउँमा स्कूलको विकासको लागि  र अन्य विभिन्न सामाजिक कार्यहरू पनि  गर्दै आको थिए l

"साधा जीवन उच्च विचार" गुण बोकेका ल्दिबारी गाउँपालिकाका उपाध्यक्ष गिरीले उपाध्यक्ष भए पछि पनि उनले गाउँपालिकाले दिएको  सरकारी गाडी चलाएका छैनन् l
                
उनले आफ्नो व्यक्तिगत सामान्य स्प्लेंदर[splender] मोटरसाइकल चलाई रहेको छन् l

उनको सरकारी गाडी सोहि गाउँपालिकाका कर्मचारीले सदुपयोग गरि रहेका छन् l

उपाध्यक्ष डम्बर गिरीले सो काम विगतका दिनहरुमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाईआफ्नो स्वार्थ भुली गाउँ र देशको लागि कार्य गर्न उत्प्रेरित गर्ने  प्रयाश गरेका हुन् भनेर सो गाउँका मानिसहरुको भनाइ छ l

Post a Comment

0 Comments