दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दिल्लीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य कोलकाताले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पछ्यायो । योसँगै लगातार दोस्रोपटक फाइनल पुग्ने दिल्लीको सपना चकनाचुर बनेको छ । कोलकाता भने तेस्रोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो ।लक्ष्य पछ्याउने क्रममा कोलकाताले उत्कृष्ट सुरुवात गर्यो । पहिलो विकेटका लागि शुभमन गिल र वेंकटेस अय्यरले ९६ रन जोडे । अय्यरले ५५ तथा गिलले ४६ रन बनाए । १२५ रनक
from रातोपाटी https://ift.tt/3BFV89Y
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
2 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।