काठमाडौं, ७ कार्तिक । युएइमा राजी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि सहज जित निकालेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा मनिस पाण्डेले ८३ र विजय शंकरले अविजित ५२ रनको मद्दतले राजस्थान रोयल्स ८ विकेटले पराजित भएको हो । राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले […]
from News24 : Premium News Channel https://ift.tt/2HsW1eU
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।