ब्रेकिङ न्युज

6/recent/ticker-posts

चार चरणमा ६ हजार शैय्याको हाइ डिपेन्डेन्सी यूनिट बनाइँदै

काठमाडौं, ७ कात्तिक। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभरिका अस्पतालमा छ हजार हाइ डिपेन्डेन्सी यूनिट(एचडीयू) छिट्टै सञ्चालन गर्न लागेको छ । सो कार्य चार चरणमा हुने छ । सामान्यतया यस्ता युनिटहरूमा अङ्ग प्रत्यारोपण वा प्रमुख अङ्गको शल्यक्रिया गराएका बिरामीलाई अक्सिजनको सुबिधासहितको ब्यवस्था गरिएको हुन्छ । हाल देशमा कोराेना सङ्क्रमण बढ्दै गएका बेला धेरै विरामीलाइ अक्सिजन सुविधा […]

from News24 : Premium News Channel https://ift.tt/35nxAYp

Post a Comment

0 Comments