लमजुङ, २८ पुष । लमजुङ उद्योग बाणिज्य संघमा लोकतान्त्रिक पक्षधरका व्यवसायीको जित भएको छ । नेपाली कांग्रेससँग आस्था राख्ने व्यवसायीहरुको एकताका कारण जित सफल भएको हो । संघको १७ औं अधिवेशनबाट लोकतान्त्रिक पक्षधरका गुणराज सिलवाल नेतृत्वमा आएका छन् । उनले प्रतिस्पर्धी श्रीकृष्ण लामिछानेलाई ३१४ मतले पछि पार्दै जित हात पारेका हुन् । सिलवालले कुल १३५९ […]

from News24 : Premium News Channel https://ift.tt/3si2eNG