एजेन्सी, २८ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस भएको छ । ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा डेमोक्रेटिक पार्टीले महाभियोग प्रस्ताव पेस गरेको हो । महाअभियोग प्रस्ताावमा ट्रम्प अमेरिकी संसद्मा भएको हिंसा भड्काउन सक्रिय रुपमा लागेको उल्लेख गरिएको छ । यता राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाएर हटाउन सभामुख नान्सी पेलोसीले जोड दिएकी छिन् । […]
from News24 : Premium News Channel https://ift.tt/35wILyY
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।