भारतको केन्द्र सरकारको कृषि कानूनविरुद्ध किसानले गणतन्त्र दिवसको दिनमा (मंगलबार) ट्रयाक्टर र्यालीको आयोजना गर्यो । यतिबेला  प्रहरीसँग किसानको हिंस्रक झडपसमेत भएको छ । वास्तवमा किसानले विभिन्न स्थानमा ब्यारिकेड्सलाई तोडेर दिल्लीमा प्रवेश गर्ने कोसिस गरिरहेका थिए तत्पश्चात् दिल्ली प्रहरीले उनीहरुमाथि लाठीचार्ज गरेको हो । यसका कारण रिसाएका एक किसानले तरवार निकालेर प्रहरीलाई नै लखेटिदिए । अक्षरधाम मन्दिर नजिकै किसानलाई रोक्नका लागि ब्यारिकेड लगाइएको थियो । केही किसानको जमातले ट्रयाक्टरसहित

from रातोपाटी https://ift.tt/2YiLZSI