ब्रेकिङ न्युज

6/recent/ticker-posts

पशुपति पुग्नासाथ प्रधानमन्त्रीको मन पग्लियो, ठाउँको ठाउँ  ३० करोड दिने आदेश

मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शनमात्रै गरेनन्, त्यहाँस्थित शिवलिंगमा सुनको जलहरी राख्नका निम्ति ठाउँको ठाउँ ३० करोड रुपैयाँ लेखेरै दिएका छन् ।पशुपतिको पूजा अर्चनाका क्रममा उहाँले शुरुमै ५१ हजार खर्च लाग्ने गरी लाखबत्ति बालेर रुद्री पूजा गरे । अनि, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाललाई सोधे, ‘यहाँ सुनको जलहरी राख्ने कुरा के भयो ?’ प्रदीपले जवाफ दिए, ‘अझै ३० करोड जति पुग्दैन हजुर †’ अनि, प्रधानमन्त्

from रातोपाटी https://ift.tt/3cdDeRX

Post a Comment

0 Comments