फ्रान्समा बिहिबार कोरोनाका ४ हजार ७ सय ७१ नयाँ संक्रमित फेला परेका छन् । यो बुधबारको तुलनामा एक हजार बढि हो ।एक दिन नै देशमा चार हजारभन्दा बढी संक्रमित भेटिएको मे महिनापछि यो पहिलो मौका हो ।फ्रान्सबाहेक स्पेन, जर्मनी र इटलीमा पनि कोरोना संक्रमितको संख्यामा तीब्रता देखिएको छ ।स्पेनमा अब धेरैजसो संक्रमण युवामा देखिएको छ जबकी जर्मनीमा भने अन्य देशको यात्राबाट फर्किएका मानिसहरुमा देखिएको छ । स्पेनमा बिहिबार ३ हजार ३ सय ४९ नयाँ संक्रमित भेटिएका छन् ।बेलायतमा पनि बिहिबार ११ सय ८२ नयाँ संक्रमित देखिएका
from रातोपाटी https://ift.tt/3aHruEJ
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।