विजयदत्त मणि नेपाल बन्दै छ। कोही गाडीमा, कोही अटारीमा कोही वन-जङ्गल, खेत-बारीमा फगत छाक टार्न बाँझो खेत खन्दै छ। नेपाल बन्दै छ । कोही चिथ्रा भेषमा खट्दैछन् विदेशमा डाँका-फटाहा-लुटेरा लुटिरहेछन् देशमा बसीबसी करोडौं अरबौँ गड्डीकागड्डी गन्दै छ। नेपाल बन्दै छ । कोही मारामारमा, कोही कटाकाटमा कोही हरदम व्यस्त छन् कुर्सी साटासाटमा स्वार्थीहरूको झुण्डबीच मच्चिरहेको द्वन्द्वै […]
from News24 : Premium News Channel https://ift.tt/3h29yqK
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।