२१ अगस्ट १९८८ ( विसं २०४५ भदौ ५ गते) बिहान ५ बजे उदयपुर जिल्लालाई केन्द्रविन्दू बनाएर ६ दशमलव ६ रेक्टरस्केलको शक्तिशाली भूकम्प जाँदा नेपालमा ७ सय २१ र भारतमा २ सय ७७ जनाले ज्यान गुमाएका थिए । ४० सेकेन्डसम्म यस भूकम्पले सिंगो नेपाललाई हल्लाएको थियो । नेपालको पूर्वी भूूभागमा भूकम्पले धेरै क्षति पुु¥यायो । धरानमा १ सय १६ जनाको मृत्युु भयो भने १५ सयभन्दा धेरै व्यक्ति घाइते भए । भूकम्पको असर काठमाडौँलगायत नेपालको मध्य क्षेत्रमा पनि परेको थियो ।छिमेकी भारतको बिहार प्रान्तमा पनि जनधनको
from रातोपाटी https://ift.tt/2YnguY9
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।