ब्रेकिङ न्युज

6/recent/ticker-posts

यौन दुर्व्यवहारका कारण बेलायती सेनामा कार्यरत गोर्खा सैनिक जेल चलान

लन्डन – आफ्नै साथीको छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ब्रिटिस सेनामा सेवारत एक गोर्खा सैनिकलाई जेल चलान गरिएको छ । ४४ वर्षीय बिनोद राईलाई ब्रिष्टोल क्राउन कोर्टले साँढे दुई वर्षका लागि जेल चलान गरेको स्थानीय अनलाइन वील्शायर टाइम्सले उल्लेख गरेको छ । फैसला सुनाउंदै न्यायधिस जेम्स प्याट्रिकले आफ्नो देशको लागि राईले सम्मानका साथ् काम गरेको भए पनि उनले बालिकामाथि अस्वस्थ चाहना राखेको बताएका थिए । घटना गत वर्ष सन् २०१९ को जुलाईमा घटेको थियो । आफ्नो बच्चा लिन रेल्वे स्टेशन पु

from रातोपाटी https://ift.tt/3iSWwvU

Post a Comment

0 Comments