रामहरि श्रेष्ठओखलढुंगाको सुनेकोशी गाउँपालिका–६ पारामा चार वर्षीय बालकको हत्या गरेको आरापमा एक महिला पक्राउ परेकी छन् । माइत आएको समयमा आफ्नै बहिनीको चार वर्षीय छोराको हत्या गरेको आरोमा मानेभञ्ज्याङ गाउँपालिका–४ घर भएकी २८ वर्षीया जुनु दमाई पक्राउ परेकी हुन् ।गत साउन दुई गते माइत आएकी दमाईले बहिनीको रिसका कारण उनको छोराको हत्या गरेको प्रहरीले जनाएको छ । जुनुलाई आफ्नै बहिनीको ४ वर्षीय छोराको हत्या गरेको अभियोगमा पक्राउ गरिएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।घरैमा
from रातोपाटी https://ift.tt/3l59Q2o
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।