काठमाडौँ, २ भदाै । संघीय ससंद्का सदस्यहरूका लागि संसद् सचिवालयले तयार पारेको लोगो विवादमा परेको छ । सांसद्हरूले लोगो नक्सा नमिलेको र भद्दा देखिएको भन्दै विरोध जनाएका छन् । संसद् सचिवालयले भने हातले निर्माण गरेकाले केही भद्दा देखिएको प्रष्टिकरण दिएको छ । नेपालको नक्सामा भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि संसद्को लोगो पनि […]
from News24 : Premium News Channel https://ift.tt/2YaW0Sq
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।