काठमाडौँ, २९ साउन । काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालको दुई डाक्टरसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल प्रशासनकाे अनुसार आकस्मिक कक्षका दुई डाक्टर र चार जना नर्समा बुधबार कोरोना संक्रमण देखिएको हो । त्यस्तै, कर्मचारी ओसार्न भक्तपुर रुटमा सञ्चालन भइरहेको टिचिङ अस्पतालका बसका चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सात जनामा […]
from News24 : Premium News Channel https://ift.tt/3kJhaRg
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।