ब्रेकिङ न्युज

6/recent/ticker-posts

कालिकाेटकाे नाग्म पहिरो : मृत्यु हुनेकाे संख्या १० पुग्याे, अझै २ जना बेपत्ता !

कालीकोट, १५ भदाै ।  तिलागुफा–१, नाग्म बजारमा खसेकाे पहिराेमा चार घर भत्किँदा मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । पहिराेमा पुरिएर एकै परिवारका ४ जनासहित १० जनाको मृत्यु भएको हाे । २ जना भने अझै पहिराेमा हराइरहेका छन् । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन शनिबार राति भासिएर पहिरो खसेकाे थियाे । साे क्रममा घरहरू भत्किएर ती घरभित्र […]

from News24 : Premium News Channel https://ift.tt/2QHvJ9O

Post a Comment

0 Comments