काठमाडौँ, ६ भदौ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयससले स्पेनिस फ्लू भन्दा कोरोना भाइरसको महामारी चाँडो नियन्त्रणमा आउने बताएका छन् । उनले कोरोना भाइरसबाट उत्पन्न महामारीबाट पार पाउन सक्ने आशा व्यक्त गरेका छन् । सन् १९१८ मा फैलिएको स्पेनिश फ्लुभन्दा कोरोना नियन्त्रण गर्न सजिलो रहेको बताएका छन् । विश्वभर बढेको मानिसको आवतजावतका […]
from News24 : Premium News Channel https://ift.tt/3l5dJ7r
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।