एजेन्सी, ८ भदाै । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना भाइसरस संक्रमित बिरामीमा प्लाज्मा थेरापी उपचार पद्धतिलाई स्वीकृति दिएको छ । गम्भीर अवस्थामा पुगेका विरामीमा आपतकालीन उपचारका लागि उक्त पद्धति अवलम्बन गर्न स्वीकृति दिएकाे हाे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले प्लाज्मा (रगत) दान […]
from News24 : Premium News Channel https://ift.tt/34sfupi
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।