ब्रेकिङ न्युज

6/recent/ticker-posts

मंगलबारको मौसम पूर्वानुमान, राति यी स्थानमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको जनाएको छ । मंगलबार बिहान एक बुलेटिन जारी गर्दै महाशाखाले न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको र वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका एक/दुई स्थानहरुमा वर्षा भइरहेको जारी दिएको छ । यसैगरी, दिउँसो देशभर

from रातोपाटी https://ift.tt/315cahN

Post a Comment

0 Comments