ब्रेकिङ न्युज

6/recent/ticker-posts

सांसदको छातीमा त्रुटिपूर्ण लोगो

काठमाडौं, १ भदाै । देशको नक्सा सच्चियो । सच्चिएको चुच्चे नक्सा समेटेर संसद्ले सांसदको छातीमा राख्ने लोगो फे¥यो । जुन संसद्ले संविधान संशोधनै गरेर देशको नक्साको त्रुटि सच्यायो, त्यही संसद्ले आफ्नै लोगो भने त्रुटि नै त्रुटियुक्त बनाएको छ । सुन र चाँदीको सम्मि श्रणबाट बनाइएको लोगोमा नक्साको स्वरूप र संघीय संसद् शब्द गलत ढंगले प्रयोग […]

from News24 : Premium News Channel https://ift.tt/31X2rJH

Post a Comment

0 Comments