एजेन्सी, ३२ साउन । कोरोना भाइरस विरूद्ध रूसले उत्पादन सुरू गरिसकेकाे भ्याक्सिनबारे सर्वत्र चासाे र शंका उब्जिरहेका वेला रूसी अधिकारीहरूले भने यसमा विश्वस्त पार्न खाेजिरहेका छन् । मंगलबार कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक गरेर लगत्तै व्यापक उत्पादन सुरू गरिसकेकाे रूसकाे दाबी छ । त्यहाँका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी कोरोनाविरुद्धको भ्याक्सीन विश्वमै पहिलो भ्याक्सिन बनाएको दाबी गरेका थिए […]
from News24 : Premium News Channel https://ift.tt/30XClai
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।