काठमाडौँ, ११ भदौ । रुसले कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सीन लञ्च गरिसकेको छ । पहिले बनाएको खोपले मानिसहरुमा साइड इफेक्ट रहने बताइरहेका बेला रुसले दोस्रो भ्याक्सिन बनाएको र यसको अनुमितको नजिक पुगेको बताइएको छ । पहिला बनाएको भ्याक्सिनमा समस्या भएपनि दोस्रोमा त्यस्तो समस्या नआउने रुसको दाबी छ । रुस कोरोनाको दोस्रो भ्याक्सिनको अनुमतिको नजिक पुगेको मिडिया […]
from News24 : Premium News Channel https://ift.tt/3jgjhu6
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।