काठमाडौँ, ४ भदौ । काठमाडौं उपत्यकामा बुधबार (भदौ ३ गते) मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । राजधानीमा कोभिड १९ को संक्रमण बढ्दै गएपछि मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको […]
from News24 : Premium News Channel https://ift.tt/2FGJm79
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।