ब्रेकिङ न्युज

6/recent/ticker-posts

शुक्रबार तपाईंको दिन कस्तो छ ? यस्तो भन्छ राशिफल

वि.सं.२०७७ साल भाद्र ०५ गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–तृतीया,५१ घडी १६ पला,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–उत्तरफाल्गुनी,४९ घडी १५ पला,रातको ०१ बजेर २० मिनेट उप्रान्त हस्त । योग–सिद्ध,३१ घडी ४२ पला,बेलुकी ०६ बजेर १८ मिनेट उप्रान्त साध्य । करण–तैतिल,दिउसो ०३ बजेर १७ मिनेट उप्रान्त गर,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा&ndash

from रातोपाटी https://ift.tt/3gcfVGt

Post a Comment

0 Comments