काठमाडौं, १ भदाै । घरमै बसेर कोभिड-१९ को उपचार गराइरहनुभएको छ ? अक्सिजन भेटिएन ? चिन्ता गर्नुपर्दैन। एक फोनमै सहजै अक्सिजन पाइन्छ। त्यो पनि सित्तैमा। कोभिड-१९ को बढ्दो संक्रमणका कारण अस्पतालमा चाप बढेको छ। बेड पाउन मुस्किल छ। यस्तोमा घरबाटै उपचार गराउनु बिस्तारै बाध्यता बन्न सक्छ। त्यस्ता बिरामीलाई यो सुविधा उपयोगी हुन सक्छ। त्यसका लागि […]
from News24 : Premium News Channel https://ift.tt/3kKQAal
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।