एजेन्सी, २ भदाै । इटालियन क्लब इन्टर मिलान युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा युक्रेनी क्लब साख्तर डोनेक्समाथि ५-० को सानदार जित निकाल्दै इन्टर मिलान फाइनलमा प्रवेश गरेकाे हाे । इन्टर मिलानलाई शानदार जित दिलाउनकाे लागि फरवार्डद्धय लोउटारो मार्टिनेज र रोमेलु लुकाकु चम्किए । मार्टिनेज र लुकाकु समान दुई […]
from News24 : Premium News Channel https://ift.tt/2Y91flx
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।