ब्रेकिङ न्युज

6/recent/ticker-posts

दिल्ली दंगाको षड्यन्त्रकारी भन्दै पूर्व विद्यार्थी नेता उमर खालिद पक्राउ

दिल्ली दंगा मामिलामा जेएनयूका पूर्व विद्यार्थी नेता तथा ‘युनाइटेड अगेन्स्ट हेट’ का सह–संस्थापक उमर खालिदलाई पक्राउ गरिएको छ ।यूनाइटेड अगेन्स्ट हेटको एक बयान अनुसार ११ घण्टासम्म चलेको सोधपुछपछि दिल्ली प्रहरीको विशेष सेलले उमर खालिदलाई उत्तर पूर्वी दिल्लीमा भएको दंगाको मामिलामा ‘षड्यन्त्रकारी’ को रुपमा पक्राउ गरिएको हो ।यूनाइटेड अगेन्स्ट हेट संस्थाकी वकिल तमन्ना पंकजले बीबीसीसँगको कुराकानीमा उमर खालिदको गिरफ्तारीको पुष्टि गरेकी छिन् ।उमर खालिदका पिता सैयद कासिम रसूल इ

from रातोपाटी https://ift.tt/2RnnKzh

Post a Comment

0 Comments